संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालका हालसम्मका अध्यक्ष

प्रेस काउन्सिल नेपालका हालसम्मका अध्यक्षको नामावली

क्र.सं. नाम अवधि
१. श्री सुरेन्द्रबहादुर बस्नेत वि.सं. २०२७–२०२९
२. श्री हेरम्बराज वि.सं. २०२९–२०३१
३. श्री नयनबहादुर खत्री वि.सं. २०३१–२०३२
४. श्री बासुदेव शर्मा वि.सं. २०३२–२०४१
५. श्री धनेन्द्रबहादुर सिंह वि.सं. २०४१–२०४२
६. श्री बबरप्रसाद सिंह वि.सं. २०४२–२०४७
७. श्री सुरेन्द्रप्रसाद सिंह वि.सं. २०४७–२०४८
८. श्री नुतनबहादुर थपलिया वि.सं. २०४८–२०५१
९. श्री गोपालदास श्रेष्ठ वि.सं. २०५२–२०५४
१०. श्री सोमनाथ घिमिरे (का.वा.) वि.सं. २०५४–२०५६
११. श्री हरिहर विरही वि.सं. २०५६–२०६०
१२. श्री केदारनाथ आचार्य वि.सं. २०६०–२०६१
१३. श्री माथवरसिंह बस्नेत वि.सं. २०६१–२०६३
१४. श्री राजेन्द्र दाहाल वि.सं. २०६३–२०६५
१५. श्री नारायणप्रसाद शर्मा वि.सं. २०६५–२०६९
१६. श्री बोर्णबहादुर कार्की वि.सं. २०६९–२०७३
१७. श्री भवानीप्रसाद बराल वि.सं. २०७४-२०७४
१८. श्री किशोर श्रेष्ठ (का.वा.) वि.सं. २०७४-२०७८
१९. श्री गोपाल बुढाथोकी (का.वा.) वि.सं. २०७७-२०७८
२०. श्री बालकृष्ण बस्नेत वि.सं. २०७८ देखि

 

नोट: बोर्णबहादुर कार्की काउन्सिलका अध्यक्षका रूपमा नियुक्त हुनुअघि पूर्व न्यायाधीश अवधेशकुमार यादवलाई काउन्सिलको अध्यक्षका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेपनि कानुनी बाधाअड्चनका कारण नियुक्त हुन नसकेको । त्यस्तै, काउन्सिलका अध्यक्षका रूपमा नियुक्त भवानीप्रसाद बरालका सम्बन्धमा सर्वोच्च अदालतमा रिटनिवेदन दायर भइ अन्तरिम आदेश जारी भएका कारण काउन्सिलका सदस्य किशोर श्रेष्ठ कार्यवाहक अध्यक्षका रूपमा रहनुभएको । त्यसपछि किशोर श्रेष्ठको समयावधि समाप्त हुनै लाग्दा राजीनामा दिएपछि काउन्सिलले सदस्य गोपाल बुढाथोकीलाई का.वा. अध्यक्षको जिम्मेवारी दिएको थियो । हाल नेपाल सरकारकाे २०७८/०२/२० को निर्णयबाट अध्यक्ष नियुक्त बालकृष्ण बस्नेतले कार्यभार सम्हालिरहनुभएको छ ।