संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

न्यु मिडिया र पत्रकार आचारसंहिता तालिम लिन चाहनेहरुको लागि सुअवसर

 

 

पत्रकारितामा युट्युबको प्रयोग र प्रभाव साथै आचारसंहिता, अनलाइन न्युज पोर्टल र एआइसम्बन्धी जानकारीसहितको न्यु मिडिया र पत्रकार आचारसंहिता तालिम लिन चाहनेहरुको लागि सुअवसर

 

सूचना प्रकाशित मितिः २०८१ असार १४ गते ।

 

प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्ष्टिच्युटले यही असार २३ गते आइतबारदेखि २५ गते मङ्गलबारसम्म न्यु मिडिया र पत्रकार आचारसंहिता तालिम सञ्चालन गर्दैछ। पत्रकारिता गरिरहेका/गर्न इच्छुक व्यक्तिले लिनसक्ने यो तालिम बिहान ७ बजेदेखि ११ बजेसम्म अनलाइनमा सञ्चालन हुनेछ । निःशुल्क सञ्चालन गरिने यस तालिममा सहभागी हुन चाहने व्यक्तिले आफ्नो डिजिटल पेजसहित निम्न ठेगानामा यही असार २० गतेभित्र निवेदन दिनुहुन सूचित गरिन्छ ।

 

नेपाल प्रेस इन्ष्टिच्युटः Patrakarita.khoj@gmail.com

प्रतिक्रिया :