संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सूचना

प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषबाट आर्थिक वर्ष २०८०/८१ का लागि मिति २०८०/१०/०७ गते आवेदन भएको विभिन्न सुविधाका लागि सैद्धान्तिक सहमति प्राप्त निवेदकहरुको विवरण निम्नानुसार रहेको जानकारी सूचित गरिन्छ ।

सुविधाः ल्यापटप खरिद अनुदान

आवेदन संख्याः ५४

माग संख्याः ३०

प्रक्रिया पुगेका आवेदकः ४१

क्र.सं. निवेदकको नाम जिल्ला
१. बिष्णुलाल बुढा डोल्पा
२. कालीबहादुर थापा हुम्ला
३. श्यामसुन्दर सुतिहार मोरङ
४. खुमा वली दाङ
५. रमेश विकल तनहुँ
६. सुनिल श्रेष्ठ नुवाकोट
७. ओमप्रसाद शर्मा घायल पर्वत
८. युवराज पौडेल झापा
९. ललितबहादुर बुढा सुर्खेत
१०. डम्बरबहादुर बोहरा बैतडी
११. धनबहादुर बोहरा कन्चनपुर
१२. मनिता चाम्लिङ राई सुनसरी
१३. सन्तबहादुर तामाङ दोलखा
१४. नविन गुरुङ संखुवासभा
१५. भीमबहादुर रसाइली मुस्ताङ
१६. धनकुमारी थापा चिना मोरङ
१७. वृजराज कोइरी कुसहवा नवलपरासी पश्चिम
१८. महेश केसी रुकुमपूर्व
१९. अन्जनीकुमार अधिकारी उदयपुर
२०. राजा झा धनुषा
२१. नोखिराम थापा वि.क. सल्यान
२२. पुनम मगर चितवन
२३. जमुना न्युरे कैलाली
२४. मोहसिन अलिमिया गोरखा
२५. विपना पाण्डे कालिकोट
२६. दीपक आचार्य अनुरागी कपिलवस्तु
२७. साहारा लिम्बु ताप्लेजुङ
२८. पार्वती अधिकारी धादिङ
२९. यज्ञप्रसाद सापकोटा बर्दिया
३०. सरस्वती ढकाल गुल्मी

 

सुविधाः क्यामेरा खरिद अनुदान

आवेदन संख्याः १४

माग संख्याः ६

प्रक्रिया पुगेका आवेदकः ६

क्र.सं. निवेदकको नाम जिल्ला
१. नारायण नेपाल नुवाकोट
२. शिल्पा कर्ण सर्लाही
३. धर्मलाल सुनार बाजुरा
४. निरजकुमार श्रेष्ठ रामेछाप
५. अनिल ढकाल चितवन
६. लोकेन्द्र लिम्बु ताप्लेजुङ

 

सुविधाः लेखनवृत्ति

आवेदन संख्याः १२

माग संख्याः १०

प्रक्रिया पुगेका आवेदकः १०

क्र.सं. निवेदकको नाम प्रदेश
१. समिक्षा केसी लुम्बिनी
२. प्रदिप नेपाल बाग्मती
३. अम्बिका दर्जी लुम्बिनी
४. गोपिनी दाहाल बाग्मती
५. हेमनाथ खतिवडा बाग्मती
६. गिता अधिकारी बाग्मती
७. सरिता दाहाल बाग्मती
८. दिपक बोहरा कर्णाली
९. दीपेन्द्र रावल सुदूरपश्चिम
१०. कृष्णा विष्ट सुनिता बाग्मती

 

सुविधाः सोधपत्र लेखन

आवेदन संख्याः ७

माग संख्याः ७

प्रक्रिया पुगेका आवेदकः ६

क्र.सं. निवेदकको नाम प्रदेश
१. तारामणी सापकोटा कोसी प्रदेश
२. राजन सिंह कर्णाली
३. सम्झना थापा बाग्मती
४. शिव गौतम बाग्मती
५. धनन्जय बुढा कर्णाली
६. लोकेश सिंह साउद सूदुरपश्चिम

 

प्रतिक्रिया :