संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिल परिसरभित्र सरसफाइ

प्रेस काउन्सिल नेपालले ५२ औँ वार्षिकोत्सवका अवसरमा आज सञ्चारग्राम परिसरभित्र सरसफाइ कार्यक्रम गरेको छ । काउन्सिल कर्मचारी युनियनको संयोजनमा भएको सो कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू दुर्गा भण्डारी (पौडेल), लालबाबु शेख, गणेशप्रसाद पोखरेल, मुख्य अधिकृत झविन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल लगायत कर्मचारीहरूको सहभागिता थियो ।

देश विकासका लागि स्वस्थ्य नागरिक अनिवार्य शर्त भएको भन्दै काउन्सिलले हरेक बर्ष वार्षिकोत्सवका अवसरमा कर्मचारीहरूबाट नै कार्यलय परिसर सरसफाइ गर्ने गरेको छ । काउन्सिलले यही असोज ६ गते ५२ औँ वार्षिकोत्सव मनाउँदैछ ।

 

 

प्रतिक्रिया :