संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको आह्वान

कोरोना भाइरस संक्रमणको यस्तो संवेदनशील घडीमा पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालनाका निम्ति पहल गरिदिन सरकारी निकायहरुले प्रेस काउन्सिललाई आग्रह गरिरहेका छन् ।

हामी प्रेस स्वतन्त्रताको सम्मान गर्दै सबै साथीहरूलाई आम नागरिकको ब्यक्तिगत अधिकारको समेत कदर गरिदिन अनुरोध गर्दछौं । सँविधानमा सूचनाको हकसम्बन्धी धारा २७ मात्रै हैन, त्यसलगत्तै गोपनीयताको हकसम्बन्धी धारा २८ पनि छ ! कर्तव्य र उत्तरदायित्वसहितको पत्रकारिता,आजको आवश्यकता भन्ने मूलमन्त्र पालना गरिएन भने हामी सबै समस्यामा पर्न सक्छौं । समस्या परेपछि बिज्ञप्ती निकालेर मात्रै पार लाग्दैन ! समस्या आउनै नदिऊँ !

प्रतिक्रिया :