मिति २०७६।१२।१० देखि २०७६।१२।१६ गतेसम्मको अवधिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा जथाभावी प्रचारप्रसार गर्ने ३६ वटा अनलाइन सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधिएको र निम्नानुसारका वेबसाइटलाई नेपालभित्र प्रकाशन/प्रसारण हुने नसक्ने गरी व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार भएको ।
प्रतिक्रिया :