संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

बंगलादेश प्रेस काउन्सिल दिवसमा प्रेस काउन्सिल नेपालको सहभागीता

बंगलादेशको ढाकामा 2019 February 17 – 21 सम्म भएको एचभकक Press Council Day Celebration मा सहभागी हुन प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्री किशोर श्रेष्ठको नेतृत्वमा सदस्य श्री शुभेच्छाविन्दु तुलाधर र लेखा अधिकृत श्री सविता ढकालसहित ३ जनाको टोली सहभागी हुनु भएको थियो । सो अवसरमा बंगलादेशका राष्ट्रपति अम्दुल हम्मित र प्रधानमन्त्री सेख हसिना वाजितसँग दुई देशको प्रेस काउन्सिल र पत्रकारहरुको विषयमा कुराकानी आदान प्रदान भएको थियो । साथै नेपाल र अन्य मुलुकको प्रेस काउन्सिलबाट सहभागी हुनुभएको पाहुनाहरुलाई विभिन्न ठाउँहरुको अवलोकन गराइएको थियो ।

प्रतिक्रिया :