संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

२०७४/०७५ को वर्गीकरण स्थगन भएका पत्रपत्रिका प्रकाशकहरुलाई जरुरी सूचना

पत्रपत्रिका वितरण सम्परीक्षण समिति
प्रेस काउन्सिल नेपाल
२०७४/०७५ को वर्गीकरण स्थगन भएका पत्रपत्रिका प्रकाशकहरुलाई जरुरी सूचना
(प्रकाशित मिति : २०७६।०५।०३)

 

आ=व= २०७४/०७५ को वितरण सम्परीक्षण फारामसँग संलग्न गर्नुपर्ने कागजात पेश नगर्ने ३०६ वटा पत्रपत्रिकाको वर्गीकरण स्थगनबारे मिति २०७६।०३।१० गते गोरखापत्र दैनिक र प्रेस काउन्सिल नेपालको वेवसाइटमा सूचना प्रकाशन गरिएकोमा हालसम्म २३५ वटा पत्रपत्रिकाहरुले छुट कागजात पेश गरी स्थगन हुन नपर्ने गरी सम्पर्क गरिसकेको तर संलग्न ७१ वटा पत्रपत्रिकाहरुले हालसम्म पनि छुट कागजात पेश गरेको नदेखिँदा त्यस्ता पत्रपत्रिकाहरुलाई सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र कागजात पेश गर्न हुन जानकारी गराइन्छ । अन्यथा पत्रपत्रिकाको वर्गीकरणमा समावेश नहुने व्यहोरा अन्तिमपटक सूचित गरिन्छ ।

यस सम्बन्धमा थप बुझ्नु परेमा प्रेस काउन्सिल नेपालको फोन नम्बर: ४११२९९९, ४११२६७८

हालसम्म छुट कागजात पेश नगर्ने पत्रपत्रिकाको विवरण देहायअनुसार रहेको छ ।

कागजात नपुग पत्रपत्रिकाको विवरण

प्रतिक्रिया :