आदरणीय सेवाग्राही महानुभावहरू !
प्रेस काउन्सिल नेपालले गर्नुपर्ने विभिन्न कार्यसम्पादनको परिमाण, जनशक्ति र कार्यवोझसमेतलाई मध्यनजर गरी यही फागुनदेखि ‘अनलाइन सूचीकरण’ आवेदन दर्ता हप्ताको आइतबार, म¬लबार र विहीबार हुने जानकारी गराइन्छ ।
सूचना प्रविधि/अभिलेख/आचारसंहिता अनुगमन शाखा (विद्युतीय)
प्रतिक्रिया :