संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल सुरेन्द्रवहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट परसु घिमिरे सम्मानित

२०२३ सालमा काभ्रेमा जन्मनुभएका घिमिरेले २०४२ सालदेखि सक्रिय पत्रकारिता सुरु गर्नुभएको थियो । मूल्यांकन साप्ताहिकबाट पत्रकारिता थाल्नुभएका उहाँ जनमञ्च, घटना र विचारमा काम गर्नुभएको र २०५३ सालदेखि तरुण parasu-ghimireसाप्ताहिकमा सम्पादकको जिम्मेवारी निभाउनुभएको छ । २०५८ सालमा शेर वहादुर देउवाको प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहनुभएको थियो । चिनीया भाषामा विशेष दखल राख्ने घिमिरेले राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।

प्रतिक्रिया :