संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रपत्रिका बितरण सम्परीक्षण समितिको सूचना

पत्रपत्रिका बर्गीकरण गर्ने प्रयोजनका निम्ति सम्बन्धित मापदण्ड बमोजिम बिशेषज्ञद्धारा गरिने पत्रपत्रिका मूल्यांकनका लागि बिशेषज्ञहरुको सूची (Roster) अध्याबधिक गर्नुपर्ने भएकोले देहायको योग्यता / शर्त पुरा गरेका ब्यक्तिहरुले २०७२/०९/२१ गते गोरखापत्र दैनिकमा १५ दिनभित्र लिखित आबेदन दिनुहुन सूचना प्रकाशित गरिएकोमा निबेदन बुझाउने म्याद २०७२ माघ १२ गतेसम्म थप गरियको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

योग्यता / शर्तहरु:
१. पत्रकारिता बिषयमा अध्ययन/अध्यापन गरेको ।

२. पत्रकारितामा स्नातक गरी ५ बर्ष अनुभब वा अन्य कुनै बिषयमा स्नातक गरि दश बर्ष नियमित पत्रकारिता गरेको ।

३. कुनैपनि पत्रिकाको प्रिन्टलाइन / बाइलाइनमा गत बर्ष र यस बर्ष समेत नाम उल्लेख नभएको ।

• पत्रपत्रिका बर्गीकरण मूल्यांकनमा काम गरिसकेका पूर्व बिशेषज्ञलाई बिशेष प्राथमिकता दिइनेछ ।

• आफ्नो योग्यता र अनुभब खुल्ने प्रमाण निबेदनसाथ पेश गर्नुपर्नेछ ।

नोट: बिस्तृत जानकारीका लागि देहायको ठेगानामा सम्पर्क राख्न सकिनेछ ।

 प्रेस काउन्सिल नेपाल

सञ्चारग्राम, तिलगंगा काठमाडौं

फोन: ४११२६७८, ४११२७९९, फ्याक्स नं. ४११२६९४ पो.ब. नं. ३०७७,

ईमेल : presscouncilabcnepal@gmail.com

वेवसाइट: www.presscouncilnepal.gov.np

प्रतिक्रिया :