मानवहादुर लामिछाने, काठमाडौं
प्रेस काउन्सिल नेपालका उप प्रशासकीय अधिकृत मानबहादुर लामिछानेको जन्म काव्रे गाविस वडा नं. ३ दोलखामाभएको हो । वि. सं. २०४१ सालदेखि प्रेस काउन्सिलमा सेवा प्रवेश गर्नुभएका लामिछानेले स्नातकोत्तर तहसम्मकोअध्ययन पूरा गर्नुभएको छ । काउन्सिलबाट यसअघि दीर्घसेवा पदकवाट सम्मानित हुुनुभएको छ । प्रेस काउन्सिलबर्ष पुरस्कार प्राप्त गर्नुभएकोमा मानबहादुर लामिछानेज्यूलाई हार्दिक बधाई छ ।
रामप्रसाद पोखरेल, अर्घाखाँची
प्रेस काउन्सिल नेपालका वितरण सम्परीक्षण अधिकृत रामप्रसाद पोखरेलको जन्म २०२० साल पुस २ गतेअर्घाखाँची जिल्लामा भएको हो । वि.सं. २०५४ सालदेखि काउन्सिलमा सेवा प्रवेश गर्नुभएका पोखरेलले यसअघिगोरखापत्र संस्थानमा आवद्ध भई थुप्रै लेखरचना प्रकाशित छन् । पत्रकारिता तालिम प्राप्त पोखरेलले स्नातक तहकोअध्ययन पूरा गर्नुभएको छ ।प्रेस काउन्सिल बर्ष पुरस्कार प्राप्त गर्नुभएकोमा रामप्रसाद पोखरेलज्यूलाई हार्दिकबधाई छ ।
बर्ष कर्मचारी पुरस्कार अन्तर्गत ग्रेड पुरस्कारबाट सम्मानित हुनुहुने कर्मचारीहरुः
१. वरिष्ठ सहायक — विष्णुप्रसाद लम्साल ३ ग्रेड
२. वरिष्ठ सहायक — बसन्त प्रसाद दाहाल २ ग्रेड
३.लेखापाल — सविता पराजुली १ ग्रेड
४.सहायक कम्प्युटर अपरेटर — अर्जुनकुमार राउत १ ग्रेड
५. प्रशासन सहायक –महेन्द्रराज सिंह १ ग्रेड
Comments :
Facebook Comment